बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेका एक जनाको मृत्यु
मेरोन्यूज
२०८० मंसिर २७ गते १७:४६

बारा । बारामा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर घाइते भएका सिम्रौनगढ नगरपालिका–१ नमसंग्राढाटका २५ वर्षीय लक्ष्मी मुखियाको नारायणी अस्पताल बीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आन्दोलनकारीको ढुङ्गा प्रहारबाट १० प्रहरी घाइते भएको बारा प्रहरीले जनाएको छ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
ट्याक्टरबाट खसेर युवकको मृत्यु
निर्वाचनः मुस्ताङमा हिमपातको डर
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया