आइतबार, वैशाख २७, २०८३

भ्रष्टाचारविरुद्ध नेविसंघको खबरदारी: कांग्रेस सरकारमा हुँदा कुशासन किन ?

मेरोन्यूज २०८० मंसिर २८ गते १२:१६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। 

Advertisement
NiccNicc

बिहीबार बिहान बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडि एकपछि अर्को भ्रष्टाचार प्रकरण बाहिर आएको भन्दै प्रदर्शन गरेको हो ।

र्‍यालीमा सहभगीहरुले भ्रष्टाचारको विरुद्धका प्लेकार्ड प्रदर्शन गरेका थिए । साथै उनीहरुले कांग्रेस सरकारमा हुँदा कुशासन किन ? भनेर प्रश्न समेत गरेका छन् ।

प्रतिक्रिया