बोका चोरेको आरोपमा गुल्मीमा २ जना पक्राउ
मेरोन्यूज
२०८० पुष २ गते ७:४७

गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका–५ बर्दबासकी बिष्णु कुमारी जोगी कुँवरले बोका खोरबाटै चोरी भएको भनी प्रहरीमा निवेदन दिएकी थिइन् ।
उक्त निवेदनका आधारमा अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका–१ बाट नियन्त्रणमा लिएको हो ।
सम्बन्धित
















सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
राष्ट्रिय टी–२० क्रिकेट शुक्रबारदेखि
सल्यानको कपुरकोटमा जिप दुर्घटना : चालकको मृत्यु, तीन घाइते
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
प्रतिक्रिया