तस्बिरमा हेर्नुहोस् ललितपुर महानगरको १०५ औँ स्थापना दिवस
मेरोन्यूज
२०८० पुष २ गते १३:२७

ललितपुर । ललितपुर महानगरपालिका १०५ औँ स्थापना दिवस मनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुरको पुलचोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि कार्यक्रममा सहभागि थिए ।
ललितपुरका मेयर चिरीबाबु महर्जनका अनुसार स्थापना दिवसका अवसरमा स्वास्थ्य बीमाको पनि उद्घाटन गरिएको छ।




सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया