बागमती प्रदेश प्रमुख शर्मा अस्पतालबाट ‘डिस्चार्ज’
मेरोन्यूज
२०८० पुष २ गते १८:४६

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन् ।
फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उहाँ थप उपचारका लागि गत मङ्सिर २९ गते अस्पताल भर्ना भएका थिए ।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया