माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै
मेरोन्यूज
२०८० पुष ३ गते ८:३८

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज (मंगलबार) बस्दैछ।
सचिव देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको उक्त पदाधिकारी बैठक दिउँसो ३ बजे बस्ने भएकाे हाे ।
आजको बैठकमा माघ ११ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचन, सरकारको कामको मूल्याङ्कन र पार्टीको अभियानको समीक्षा हुने सचिव पौडेलले जानकारी दिए।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया