जहाजकाे ट्वाइलेटमा गर्भ फालेकाे अवस्थामा एक महिला पक्राउ
मेरोन्यूज
२०८० पुष ४ गते ११:५४

काठमाडौं । जहाजमा गर्भ फालेको अवस्थामा एक महिला पक्राउ परेकी छन् ।
बुधबार एयर अरेबियाको उडान नं.G9536 मार्फत शारजाहबाट काठमाडौं ल्याण्ड भएको जहाजको ट्वाइलेटमा नवालपरासीकी २८ वर्षीया धनमाया रानाले करिब ७/८ महिनाको गर्भ फालेकी हुन् । उनलाई जहाजका स्टाफ र प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।
उक्त जहाज १० बजे शारजाह प्रस्थान गर्नुपर्नेमा सो घटनाका कारण यात्रुहरुलाई प्रस्थान तर्फको ‘वेटिङ’ मा नै राखिएको छ ।
सम्बन्धित
















नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया