बालिकालाई यौनजन्य कार्यमा लगाउने एक जना पक्राउ
मेरोन्यूज
२०८० पुष ६ गते १३:०९

काठमाडौं । बालबालिकाहरुलाई यौनजन्य कार्यमा लगाएको अभियोगमा एक जना प्रकाउ परेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोलीले बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि टोली उक्त ठाँउ गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका–६ घर भइ टोखा नगरपालिका–९ नयाँबसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ रहेका छन् ।
उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटल /गेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















HoR polls: Over 15 million ballot papers printed for FPTP category
The machine suddenly fell aboOne killed and another injured as machine falls from Fast Track construction site
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
काठमाडौँमा ट्यांकरको ठक्करबाट महिलाको मृत्यु
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया