बुधबार, माघ २८, २०८२

डीएसपी पूर्णिमा बनिन् काठमाडौं परिसरकै उत्कृष्ट प्रहरी

मेरोन्यूज २०८० पुष १२ गते ८:३०

काठमाडाैँ । काठमाडौं जिल्ला प्रहरी परिसरमा कार्यरत प्रहरी नायब उपरिक्षक (डिएसपी) पूर्णिमा कुमारी चन्द महिनाकै उत्कृष्ट प्रहरी घोषित भएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी काम कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिलाउन उत्कृष्ट कार्य गरेको ठहर गर्दै मंसिर महिनाको ‘पोलिस अफ द मन्थ’ घोषणा गरेको छ ।

चन्द अहिले प्रहरी वृत्त स्वयम्भूमा कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेकी छिन् ।

प्रतिक्रिया