एकीकृत समाजवादीको बैठक दोस्रो दिन पनि जारी
मेरोन्यूज
२०८० पुष १२ गते १३:२५

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको सातौं वैठक बिहीबार दोश्रो दिन पनि बसिरहेको छ ।
ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी वैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधान संशोधन मस्यौदामाथि केन्द्रीत रहेर आ–आफ्नो धारणा राखिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
बिहीबार दिउँसो १ बजेसम्म विधान संशोधन मस्यौदाका ११ प्रश्नमा केन्द्रीत रहेर ४० जनाले आफ्नो धाराणा प्रस्तुत गरिसकेका छन् । वैठक शुक्रबारसम्म चल्ने सो पार्टीले जनाएको छ ।
सम्बन्धित
















यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया