मंगलबार, वैशाख २२, २०८३

राष्ट्रियसभा निर्वाचन : रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने जसपाकाे निर्णय

मेरोन्यूज २०८० पुष २२ गते १६:३३

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार नाम टुंग्याएको छ ।

Advertisement
NiccNicc

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका लागि भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया