माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरेपछि डा. गोविन्द केसी पक्राउ
मेरोन्यूज
२०८० पुष २४ गते १४:४९

काठमाडौं । मुखमा टेप लगाएर निषेधित क्षेत्र तोड्न गएका डा. गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शनका लागि प्रवेश गर्न खोज्दा केसीसहित दुईजनालाई नियन्त्रणमा लिइएको प्रहीले जनाएको छ ।
मंगलबार दिउँसो साढे १ बजेको समयमा १० वर्षे सशस्त्र द्वन्दकालका पीडितलाई न्याय देऊ, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गरसहितका मागसहित केसी माइतीघर क्षेत्र पुगेका थिए।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया