दाङको राप्ती नदीमा बस खस्यो, उद्धार जारी
मेरोन्यूज
२०८० पुष २७ गते २३:१४

दाङ । दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट बस खसेको छ ।
शुक्रबार राति नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस साढे १० बजे राप्ती पुलबाट खसेको हो ।
बसमा ३०/३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ। अहिले सेना र प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया