विभिन्न स्थानमा चार जना मृत फेला
मेरोन्यूज
२०८० पुष २८ गते १९:५९

काठमाडौँ । देशका विभिन्न स्थानमा चार जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । भोजपुर मोरङ काठमाडौँ र पर्सामा मानिसहरू मृत फेला परेका हुन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ भड्खालेमा खोटाङ खोटेहाङ गाउँपालिका-२ वाप्लुखा बस्ने ७६ वर्षीय मौला बहादुर राई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता मोरङको बुढिगंगा गाउँपालिका९१ टंकी बस्ने ६४ वर्षीया लक्ष्मी श्रेष्ठ आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यस्तै काठमाडौँ महानगरपालिका-९ रातोपुल ओरालोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता पर्साको वीरगन्ज महानगरपालिका-१० मसानघाटभित्र हाल नाम,थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुर पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
Bangladesh votes in landmark polls after deadly uprising
Two dead, six injured in road mishaps in Chitwan, Dang
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया