पृथ्वी राजमार्गमा सुक्खा पहिरोका कारण आवतजावत ठप्प
मेरोन्यूज
२०८० माघ १ गते १०:२२

काठमाडौं । पृथ्वी राजमार्गमा सुक्खा पहिरो खस्दा आवतजावत ठप्प भएको छ ।
आज बिहान ३ः४५ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेपछि राजमार्ग ठप्प भएको थियो ।
धादिङ प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा सडक मर्मतको कार्य चलिरहेको छ । जसका कारण पहिरो खस्ने गरेको छ । बिहान ३ः४५ बजे खसेका पहिरो बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया