त्रिविले माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने
मेरोन्यूज
२०८० माघ २ गते १६:५२

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट दिने सेवा अब अनलाइन प्रणालीबाट लागू हुने हुने भएको छ । मंगलबार माघ २ गते बसेको त्रिभुवन विश्वविद्यालय, केन्द्रीय परीक्षा संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आज बसेको समितिको बैठकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरु द्वारा दिइने सेवाहरु ट्रान्सकृष्ट प्रोविजनल प्रमाणपत्र, पुनयोग, प्रतिलिपि, करेक्सन अनलाइन माध्यमबाट पैसा तिरेर जुनसुकै ठाउँबाट पनि त्रिभुवन विश्वविद्यालयबाट प्रदान हुने सेवा लिन सक्ने निर्णय गरेको हो ।
आगामी माघ १५ बाट नै उक्त प्रणाली लागू हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालयबाट प्राप्त हुने सेवा जुनसुकै ठाउँबाट पनि लिन सकिने प्रणालीको विकास हुनु सकरात्मक विषय हो ।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया