कञ्चनपुरको एक नास्ता पसलमा तास खेलिरहेका ५ जना पक्राउ
मेरोन्यूज
२०८० माघ ६ गते १७:१४

कञ्चनपुर । कञ्चनपुरमा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् ।
जिल्लाको भिमदत्त नगरपालिका–४ स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बेदकोट नगरपालिका–९ बस्ने ३० वर्षीय गोपाल बहादुर भण्डारी समेत ५ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले समातेको हो । साथै
उनीहरूको साथबाट नगद ४४ हजार ९४ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया