मन्त्रीले निकाले मुख्यमन्त्रीविरुद्ध विज्ञप्ति
मेरोन्यूज
२०८० माघ ७ गते १७:४२

काठमाडौं । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले मुख्यमन्त्री सरोज यादवविरुद्ध विज्ञेप्ति निकालेका छन् ।
मधेश कृषि विश्वविद्यालयकाे शिलान्यासमा कार्यक्रममा कुलपति मुख्यमन्त्री यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथिका रुपमा बोलाएपछि मन्त्री महेशप्रसादले त्यसको विरुद्धमा विज्ञेप्ति निकालेका हुन् ।
आफु सहकुलपति भएर पनि उक्त कार्यक्रमबारे केहि जानकारी नदिइएकाे मन्त्री महेशकाे आराेप छ ।
साथै उनले कार्यक्रम नराेकेमा वा कुनै अप्रिय घटना घटेमा आफ्नाे मन्त्रालय जिम्मेवार नहुने चेतावनी समेत दिएका छन् ।

सम्बन्धित
















दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया