कालिकोटमा भरूवा बन्दुक बरामद
मेरोन्यूज
२०८० माघ ९ गते १२:००

कालिकोट । कालिकोटमा प्रहरीले भरूवा बन्दुक बरामद गरेको छ ।
तिलागुफा नगरपालिका-९ स्थित शिवालय सामुदायिक वनबाट भरूवा बन्दुक १ थान सोमबार साँझ बरामद गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट चिलखायाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बन्दुक छाडी फरार भएपश्चात प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया