वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ६०० जनाबाट रकम ठग्ने एकजना पक्राउ
मेरोन्यूज
२०८० माघ १८ गते १४:५०

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ६ सयजनालाई ठगी गरेको आरोपमा विकास वाइबा भनिने सुजन तामाङलाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीका निम्ति विभिन्न देशमा पठाइदिने भन्दै उनीमाथि ठगी गरेको आरोप छ ।
क्रोसिया, क्यानडा पोल्यान्ड, पोर्चुगललगायत मुलुकमा पठाइदिने भन्दै उनले प्रतिव्यक्ति पाँच लाखदेखि १८ लाख रुपैयाँसम्म असुलेको प्रहरीको भनाइ छ । तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उनी काठमाडौंको बालाजुचोकस्थित युरोन्स म्यानपावरका सञ्चालक हुन् ।
सम्बन्धित















आरनको भरमा लुहार दम्पतीको जीविका
सुदूरपश्चिममा ४१ हजार मत बदर
पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक
लागुऔषधसहित तेह्र जना पक्राउ
कञ्चनपुरमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
प्रतिक्रिया