१५ दिनभित्र साहारा चितवन सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध
मेरोन्यूज
२०८० माघ १९ गते १८:३७

चितवन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन छुटेका निक्षेपकर्ताहरूलाई उजुरी दिन आग्रह गरेको हो।
भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको सहकारीको कार्यालय सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेकोले ठगी सम्बन्धी कसुरमा जाहेरी परेकाले उनीहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए।
सम्बन्धित
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया