शुक्रबार, वैशाख २५, २०८३

६१ किलो सुन प्रकरणमा अमला रोकाविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस

मेरोन्यूज २०८० माघ २४ गते १५:५१

Advertisement
NiccNicc

काठमाडौँ । रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। केन्‍द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो।

रोकाविरूद्ध फेब्रुअरी ५ तारिखमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो। केन्‍द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामा अनुरोध गरेको थियो।

उनी काठमाडौंको ठमेलस्थित भियना होटल सञ्चालक समेत हुन्। उनका श्रीमान बेल्जियन नागरिक दावा छिरिङ प्रहरीको हिरासतमा छिन्।

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको ब्रेक शु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। जसभित्र ६० किलो ७१६ ग्राम सुन फेला परेको थियो।

प्रतिक्रिया