एक करोड ८२ लाख नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ
मेरोन्यूज
२०८० माघ २९ गते १७:५९

सुनसरी । ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले १८ हजार २५१ थान नक्कली नोट (एक करोड ८२ लाख ५१ हजार रुपैयाँ) सहित सुनसरीको ईनरुवा न.पा.बाट भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते आइतबार BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नाेट बरामद गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जि.प्र.का. सुनसरीले जनाएको छ ।

सम्बन्धित
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया