मंगलबार, वैशाख २२, २०८३

लागूऔषधसहित धनगढीबाट १ जना पक्राउ

मेरोन्यूज २०८० फागुन १३ गते २१:५५

धनगढी । धनगढी उपमहानगरपालिका–३ भन्सार रोडबाट  आइतबार लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

Advertisement
NiccNicc

गोदावरी नगरपालिका–२ का २७ वर्षीय राजन मल्ल १५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

प्रतिक्रिया