जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
मेरोन्यूज
२०८० चैत ७ गते १७:१४

काठमाडौं। काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा बाग्लुङ, बाग्लुङ नगरपालिका-१४ घर भई काठमाडौं टोखा नगरपालिका-५ बस्ने ४९ वर्षीय कृष्ण प्रसाद श्रेष्ठ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८८ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सम्बन्धित

















महाशिवरात्रिः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लामो लाम
अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र
जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य : सभापति थापा
काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु
नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रतिक्रिया