ओलीलाई सत्तामा बस्ने नैतिकता छैन : नेता सिंह
मेरोन्यूज
२०७७ चैत १२ गते १८:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ सेकेण्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् ।
नेपाल प्रेस युनियनले बिहिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेकाले १ सेकेण्ड पनि सत्तामा बस्ने अधिकार नभएको बताएका हुन् ।
देश विकासका लागि कम्युनिष्टले बहुमत प्राप्त गरे पनि जनाताले अपेक्षा गरेअनुसार सरकारले काम गर्न नसकेको उनको भनाइ छ । ‘कम्युनिष्टले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउन लाग्यो’ उनले भने । आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ ।
सम्बन्धित



















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया