सप्तकोशी नदिमा डुवेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
मेरोन्यूज
२०८१ वैशाख १४ गते १८:५५

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका- १ स्थित सप्तकोशी नदिमा डुवेका दुई जनाको सशस्त्र प्रहरीले बैशाख १४ गते सकुशल उद्धार गरेको छ ।
सोही जिल्लाको धरान उपमहानगरपालिका-३ बस्ने २३ वर्षिय रविन परियार र झापा जिल्लाको गौरादह गाउँपालिका-३ बस्ने २१ वर्षिय तुलसी प्रसाद पराजुली नुहाउने क्रममा नदिमा डुवेका थिए ।
सो बारे जानकारी पाउनासाथै सुरक्षा वेश चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरुको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
सम्बन्धित
















अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया