लागूऔषधसहित टिकापुरबाट दुई जना पक्राउ
मेरोन्यूज
२०८१ वैशाख १६ गते १९:११

धनगढी । कैलालीको टीकापुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
टीकापुर नरपालिका–१ भुपुकमैया टोलस्थित बिजयनगरको कच्ची सडक खण्डबाट टीकापुरका २५ वर्षीय विकाश चौधरी र सोही ठाउँका १९ वर्षीय अमन चौधरी एक दशमलव ४० ग्राम लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थसहित पक्राउ परेका हुन्।
उनीहरूको साथबाट आठ हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया