उल्लासपूर्वक मनाइँदै होली (फोटो फिचरसहित)
मेरोन्यूज
२०७७ चैत १५ गते १५:०७
काठमाडौं। रङ्गहरूको पर्व होली आपसमा रङ्ग लगाएर हर्षौल्लासपूर्वक मनाइँदै छ । धार्मिक सद्भाव, सहिष्णुता र भातृत्व वृद्धि गर्ने पर्वका रूपमा होलीलाई लिने गरिन्छ ।
पहाडी क्षेत्रमा आज र तराई – मधेसमा भोलि होली खेल्ने गरिन्छ ।

गत वर्ष कोरोना संक्रमणका कारण आम नागरिकले होलीमा रमाउन पाएका थिएनन् । यसपटक पनि कोरोनाको जोखिम टरेको त छैन तर पनि होली खेल्नेहरूको भीड्भाड देखिएको छ । र, वसन्तपुरमा स्वदेशी र विदेशी नागरिकहरू होलीमा एकसाथ रमाएका देखिए।











यी तस्विरहरू मेरोन्यूजकर्मी जुली गिरीले काठमाडौंको वसन्तपुरमा पुगेर खिचेकी हुन्।
सम्बन्धित

















फोटोन १५ वर्षदेखि नं. १ निर्यात गर्ने कमर्सियल भेहिकल कम्पनी
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट पारित
बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया