एकपटक बोल्न पाउनु पर्यो, मागेको त्यत्ति हो : गृहमन्त्री लामिछाने
मेरोन्यूज
२०८१ जेठ ३ गते १६:३८

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफुले संसद्मा बोल्न पाउनुपर्ने माग कायमै राखेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हु्न् । उनले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ???’
सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
केहिबेरमा संसद् बैठक बस्दै छ ।
सम्बन्धित














लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च
पत्नीको खुट्टा काटेर भागेका पति १४ दिनपछि पक्राउ
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ
प्रतिक्रिया