कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइने
मेरोन्यूज
२०८१ जेठ १६ गते १७:३०

काठमाडाैं । कोशी प्रदेश सरकारविरुद्धको रिट निवेदनमा आज सुनुवाइ नहुने भएको छ।
न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा आजका लागि पेसी तोकिएको भए पनि अघिल्लो मुद्दाको सुनुवाइ लम्बिएका कारण ‘हेर्न नभ्याइने’मा परेको छ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए।
सम्बन्धित


















जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया