एक सातादेखि फाेहाेर उठेन
राजधानीका सडकमा फाेहाेरकाे थुप्राे (फोटो फिचर)
जुली गिरी
२०७७ चैत १९ गते १७:२८

काठमाडौं । नुवाकोटको सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न नदिएपछि काठमाडौं उपत्यकाको फोहोर एक सातादेखि उठ्न सकेको छैन । फोहोर मैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायत माग राखेर चैत १३ गतदेखि फोहोर व्यवस्थापनमा अवरोध गर्दै आएका छन् ।
स्थानीयको अवरोधका कारण फोहोर उठ्न नसक्दा राजधानीका चोक र गल्लीमा फोहोर थुप्रन थालेको छ । बानेश्वर, अनामनगर, न्यूरोड, भेटेवहाल, शंखमुललगायत स्थानका सडकमा फोहोर थुप्रिएका छन् । जसका कारण राजधानीका सडक दुर्गन्धित भएका छन् ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
प्रतिक्रिया