मेलम्चीको पानी वितरण कार्यको उद्घाटन शुक्रबार राष्ट्रपतिले गर्ने
मेरोन्यूज
२०७७ चैत १९ गते २०:३३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गर्ने भएकी छिन् ।
उनले अपराह्न २ बजे भृकुटीभण्डपबाट पानी वितरण कार्यको उद्घाटन गर्ने खानेपानी मन्त्री मणिचन्द्र थापाले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा तीन वटा धारा निर्माण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्री, आयोजनाका पदाधिकारीको उपस्थिति रहनेछ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पठाउन थालिसकेको छ ।
सम्बन्धित


















कांग्रेसले पूर्णबहादुरलाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
अमेरिकाको लुइसियानामा एक व्यक्तिद्वारा आठ बालबालिकाको गोली हानी हत्या
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया