मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन आज
राष्ट्रपति भण्डारीले भृकुटीमण्डपबाट उद्घाटन गर्ने
मेरोन्यूज
२०७७ चैत २० गते ८:४५

कठमाडौं । मेलम्ची खानेपानी आयोजनाले गत आइतबारबाट परिक्षणका रुपमा पानी वितरण गरेपनि पानी वितरणको औपचारिक उद्घाटन भने शुक्रबार हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा जोडिएका सार्वजनिक धारा खोलेर पानी वितरणको औपचारिक उदघाटन गर्न लागेकी हुन् । मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन दिउँसो २ बजे राखिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ । भृकुटीमण्डपमा जोडिएका सार्वजनिक धारामा चौबीसै घण्टा पानी आउने व्यवस्था गरिएको छ ।
मेलम्चीको पानी काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले परिक्षण दायरा बढाउँदै लगेको छ ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया