आइतबार, वैशाख २७, २०८३

केजरीवाललाई ठूलो राहत,अदालतले दियो जमानत

मेरोन्यूज २०८१ असार ६ गते २०:३७

काठमाडौं । मदिरा घोटाला प्रकरण दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई  जमानत मिलेकाे छ । दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार केजरीवाललाई जमानत दिने निर्णय गरेकाे हाे ।

Advertisement
NiccNicc

केजरीवालका अधिवक्ता विवेक जैनले जमानत दिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । अरविन्द केजरीवाल दिल्लीको तिहाड जेलमा छन् ।

प्रतिक्रिया