खनाल-नेपालकाे संयुक्त वक्तव्य
ओलीले गरेका गलत कदमकाे देशव्यापी प्रतिराेध गर्न खनाल–नेपाल पक्षको आह्वान
मेरोन्यूज
२०७७ चैत २० गते २१:४३

काठमाडाैं । नेकपा (एमाले)काे माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरितका गतिविधि गरेकाे भन्दै देशभर सक्रियतापूर्वक ओली प्रवृत्तिकाे विराेधमा उत्रन नेता कार्यकर्तालाई आह्वान गरेकाे छ ।
नेता खनाल र नेपालसहित उनीहरू पक्षीय स्थायी कमिटी सदस्यले जारी गरेकाे विज्ञप्ति जारी गर्दै पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढताका साथ एकताबद्ध रुपमा संगठित भइ देशव्यापी रुपमा सक्रिय हुन नेता कार्यकर्तामा आह्वान गरेको हाे ।
सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताउने फैसला गरेपछि ओलीले एमालेमा एकलाैटी निर्णय गर्दै आएका छन् । ओलीले पार्टी विधान विपरितका गतिविधि अगाडि बढाएकाे भन्दै खनाल-नेपाल समूहले असन्तुष्टि जनाउँदै देशव्यापी अभियान सञ्चालन गरिरहेकाे छ ।



सम्बन्धित

















अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
निर्वाचनकाे मुखमै निर्वाचन दिवस मनाइँदै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
प्रतिक्रिया