सञ्चार समस्याले युरोप र अमेरिकाका विमानस्थल बन्द
मेरोन्यूज
२०८१ साउन ४ गते १४:४७

सिड्नी । अस्ट्रेलियाको सूचना प्रविधि (आईटी) क्षेत्र आम रूपमा अचानक अवरुद्ध भएको छ । यसको चर्को प्रभाव मुख्य बैंक, मिडिया आउटलेट र बिमान कम्पनीहरूमा नराम्रोसँग परेको छ ।
उडानहरू राेकिएका छन् । सुपरमार्केटमा चेकआउटको समस्या परेको छ । कम्प्युटरले काम गरेका छैनन् भने ब्रोडकास्ट नेटवर्कमा समस्या आएको छ ।
आईटीको समस्याका कारण अस्ट्रेलियाबाट अमेरिका आउनुपर्ने उडान पनि ढिलाइ भएको छ । कतिपय रद्ध नै गरिएका छन् ।
आईटी क्षेत्र अवरुद्ध हुनुको कारण स्पष्ट भइसकेको छैन । यद्यपि, धेरैजसो समस्या भोग्नेहरूले माइक्रोसफ्ट पीसी अपरेटिङ सिस्टमको समस्या भएको बताएका छन् ।
सम्बन्धित
















रौतहटमा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन
लेक लागेर सगरमाथा आरोहीको निधन
आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य
कबुलियत गराएर वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रक्रिया फेरि सञ्चालनमा
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
प्रतिक्रिया