आइतबार, वैशाख २७, २०८३

आइतबार काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक बिदा

मेरोन्यूज २०८१ साउन ११ गते १९:०४

काठमाडौँ । श्रावण १३ गते आइतबार काठमाडौं उपत्यकाका सबै पालिका तथा मातहतका निकायहरुमा सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार  नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले सार्वजनिक बिदा दिएको हो।

Advertisement
NiccNicc

फोरमका सदस्यसमेत रहेका नकर्मीको बिहीबार निधन भएको हो । ‘उहाँले यस फोरममा रही पु¥याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणिय क्षतिको दुखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया