स्कुटीमा ५० लाखको सुन राखेर बिरयानी खान गएपछि…
मेरोन्यूज
२०८१ साउन २० गते १४:३५

काठमाडाैं । भारतकाे छत्तीसगढमा गत २५ जुलाईमा एक युवकले आफ्नाे स्कुटर चाेरी भएकाे भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
उक्त उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार वैशाली नगर निवासी सागर हिम्मत जरेले बताएअनुसार उनी दुर्गस्थित जेबीआर रिफाइनरीमा सुन गलाउने काम गर्थे । घटना भएकाे रात उनी पसलबाट सुन लिएर स्कुटरको ट्रंकमा राखेर राति ९ बजे निस्किए । त्यसपछि उनले सुपेला बजारस्थित अन्सारी बिरयानी पसल अगाडि स्कुटर पार्क गरे । बिरयानी खाएर त्यहाँबाट निस्कँदा उनकाे स्कुटी राखेकाे स्थामा देखेनन् ।
यस विषयमा उजुरी पाएपछि प्रहरीले मुद्दा दर्ता गरी अभियुक्तलाई खोजेको थियो। प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरी उनीहरुको साथबाट करिब ५० लाख रुपैयाँ भारु पर्ने ७५० ग्राम सुन बरामद गरेको छ ।
सम्बन्धित
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया