नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार
मेरोन्यूज
२०८१ भदौ ८ गते १९:१२

अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ ।
बन्दुकधारीहरूले विद्यार्थीलाई अगस्ट–१५ मा बेन्यु राज्यमा आयोजित एक शैक्षिक सम्मेलनमा जाँदै गर्दा अपरहणमा गरी फिरौतीको माग गरेको प्रहरीले जनाएको थियो ।
प्रहरीले विज्ञप्तिमार्फत मैदुगुरी विश्वविद्यालय र जोस विश्वविद्यालयका अपहरण भएका विद्यार्थीहरू रिहा भएको पुष्टि गरेको हो ।
प्रहरी प्रमुखले यस हप्ता नाइजेरियामा अपहरणमा परेका पीडितहरू पत्ता लगाउन बेन्युमा “रणनीतिक टोली“ तैनाथ गरेको बताए ।
एनआइएमएसए नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनका महासचिव फर्च्युन ओलेले विज्ञप्तिमार्फत विद्यार्थीसँग फोनमा कुरा गरेको र उनीहरू सुरक्षित रहेको बताएका छन्।
सम्बन्धित
















सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया