शुक्रबार, पुष १८, २०८२

काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

मेरोन्यूज २०८१ भदौ १५ गते ९:२६

काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।

 बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूलाई पनि बोलाइएको छ ।बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल हुनेछ । 

यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए ।

प्रतिक्रिया