एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने
मेरोन्यूज
२०८१ असोज ४ गते १६:०७

काठमाडौं । एनएमबि सरल बचत फण्ड–इ ले प्रतिफल वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले एक सूचना जारी गर्दै गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण गर्ने जानकारी दिएको हो ।
२०७८ असोज ६ गते ४ करोड इकाई बाँडफाँट गरी सञ्चालनमा रहेको यस योजनाले हालसम्म प्रतिफल वितरण गरेको छैन ।
खुलामुखी प्रकृतिको यस योजनाको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२ दशमलव ७९ कायम भएको छ ।
सम्बन्धित

















राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
उदयपुरको त्रियुगा नदीमा झोलुङगे पुल निर्माण
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया