२५ हजार चार्जिङ स्टेशन तयार पार्ने योजनामा मारुती सुजुकी
मेरोन्यूज
२०८१ असोज ४ गते १६:५३

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार उत्पादक मारुती सुजुकीले आफ्नो पहिलो ईभी लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ ।
२०२५ को सुरुवातमै पहिलो ईभी मोडल ईभीएक्स लन्च गर्ने योजना बनाएको कम्पनीले त्यस अगावै भारतभर २५ हजारभन्दा बढी चार्जिङ पूर्बाधार तयार पार्ने योजनामा समेत काम गरिरहेको छ ।
चार्जिङ पूर्बाधार विस्तार गर्न मारुती सुजुकीले भारतका आयल मार्केटिङ कम्पनी र विभिन्न इनर्जी कम्पनीसंग सहकार्य गर्ने योजना बनाएको हो । मिडिया रिपोर्टका अनुसार कम्पनीले अहिले भारतभर रहेका डिलर नेटवर्कसंग समेत यस विषयमा छलफल अघि बढाएको छ ।
ईभीएक्सको मूल्य २० देखी २५ लाख भारुको विचमा कायम हुने अनुमान गरिएको छ । भारतमा हाल टाटा, महिन्द्रा, सिट्रोन र एमजीले ईभी उत्पादन गर्दै आएका छन् ।
सम्बन्धित
















निर्वाचन सफल बनाउन योगदान दिने सुरक्षा निकायप्रति प्रधानमन्त्रीद्वारा आभार व्यक्त
हुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया