सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मेरोन्यूज
२०८१ कार्तिक २१ गते ११:०७

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ भने बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको २०३० रुपैयाँ रहेको चाँदी यस दिन २०१५ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया