लगातार दुई दिन बढेको सेयर बजार आज घट्यो

काठमाडौं । सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ ।
आइतबार र साेमबारमा ८४.६८ अंकले बढेको नेप्से परिसूचक आज ११.२४ अंकले घटेर २,७४८ को विन्दुमा कायम भएको हो ।
मंगलबार ८० कम्पनीको मूल्य बढेको छ भने १५७ कम्पनीको मूल्य घटेको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको शेयर कारोबार भएको छ । यसदिन कम्पनीको २९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । वेष्ट फाइनान्सको २९ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २५ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ३६ प्रतिशतका दरले गुमाएका हुन् ।















National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
प्रतिक्रिया