रियलमीले ‘बडा दशैं–तिहारको बडा अफर’ को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै
मेरोन्यूज
२०८१ कार्तिक २७ गते १८:५८

काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दसैं र तिहारको अवसर पारेर ल्याएको ‘बडा दशैं–तिहारको बडा अफर’को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ।
उक्त योजना अन्तर्गत हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ र भने दैनिक १० जना भाग्यशाली विजेताले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गरेका छन्।
त्यसैगरी बम्पर उपहारमा एकजनाले टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहारमा एकजना भाग्यशाली विजेताले एमजी ४ इभि गाडी जित्ने अवसर पाउनेछन् जसको घोषणा अब केही दिनमै हुने कम्पनीले जनाएको छ।
‘बडा दशैं–तिहारको बडा अफर’ असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया