सेयर बजारमा १४ अंककाे गिरावट, ७ अर्ब ९१ करोडको कारोबार
मेरोन्यूज
२०८१ कार्तिक २८ गते १६:१०

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २,७३४ को विन्दुमा कायम भएको हो ।
बुधबार ९९ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ । आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सकोसेयर कारोबार भएको छ । यसदिन कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । पोखरा फाइनान्सको २५ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया