अष्ट्रेलियाका चर्चित रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

सिडनी। अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन ।
बरिष्ठ अष्ट्रेलियाली प्रसारक र पूर्व वालाबिज प्रशिक्षक एलन जोन्सलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो ।
उनी माथी लागेको आरोप पुष्टी हुने देखिए पछि पक्राउ गरिएको जनाइएको छ ।
न्यू साउथ वेल्स प्रहरीका अनुसार बाल दुर्व्यवहार टोलीका जासूसहरूले उनको सम्पत्ति खोजी गर्नुका साथै सोमबार बिहान सिड्नीको सर्कुलर क्वेमा रहेको अपार्टमेन्टबाट ८४ वर्षीय चर्चित रेडियो होस्टलाइ नियन्त्रणमा लिएका हुन ।
२००१ देखी २०१९ को बीचमा उनले धेरै अभद्र आक्रमण र यौन दुर्ब्याहार गरेको आरोप लागेको थियो, जुन घटनाहरूको अनुसन्धान गर्न गत मार्चमा स्ट्राइक फोर्स स्थापना गरिएको थियो ।
जोन्स अष्ट्रेलियाको सबैभन्दा प्रभावशाली मिडिया व्यक्तित्वहरू मध्ये एक मानिन्छन । पहिलेपटक सन २०२३ मा द सिड्नी मर्निंग हेराल्डद्वारा प्रकाशित
यौन दुर्व्यवहार सबन्धित समाचारलाई उनले अस्वीकार गरेका थिए ।













सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया