दोहोरो अंकले घट्याे सेयर बजार
मेरोन्यूज
२०८१ मंसिर ९ गते १५:३५

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज नेप्से परिसूचक १३ दशलमव ०३ अंकले घटेर २,६६७ को विन्दुमा कायम भएको हो ।
आइतबार ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य बढेको छ । आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सम्बन्धित










निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया