काठमाडौं–१६ मा रास्वपालाई स्वतन्त्र उमेदवारको समर्थन
मेरोन्यूज
२०८१ मंसिर ११ गते १६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा स्वतन्त्र उमेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई समर्थन गरेका छन् । उनले रास्वपाका उमेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय गरेका हुन् ।
मंगलबार रास्वपाको कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले श्रेष्ठ योग्य उमेदवार भएकाले सहयोग गरेको बताए ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं–१६ मा वडाध्यक्ष पदमा १८ जनाको उमेदवारी परेको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया